एमालेले बहुमत ल्याएर सरकार बनाउँछः ओली

काठमाडौं ७,असार०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनवटै चुनाव पछि एमाले बहुमतसहितको ठूलो पार्टी बन्ने दाबी गरेका छन् । गृह जिल्ला झापाका विभिन्न स्थानमा चुनावी सभामा व्यस्त रहेका ओलीले...

माओवादी केन्द्रलाई भोट माग्न उदयपुर पुगे प्रचण्ड

रमिला बस्नेत ,उदयपुर असार ७ /चुनावीसभालाई सम्बोधन गर्न पूर्व-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उदयपुर आएका छन्। यही असार १४ गते हुने निर्वाचनको लागि माओवादी केन्द्र उदयपुरका...

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चले मगायो

काठमाडौँ, ७ असार ०७४/ सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा च्यातिएका सबै मतपत्र लगायतका कागजात मगाएको छ, गोरखापत्रले खबर छापेको छ । कायम मुकायम प्रधानन्यायाधीश गोपाल...

टीकापुर घटनाका पीडितले न्याय पाउँछन्ः गृहमन्त्री

काठमाण्डाै ७,असार०७४/  गृहमन्त्री जर्नादन शर्माले टीकापुरमा भएको घटनामा कसैलाई पनि अन्याय हुन नदिने बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) कैलालीले मङ्गलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले टीकापुर घटनामा पीडित...

स्थानिय तह निर्वाचनमा मत बदर हुन नदिन मंगलसेनमा नमुना मतदान

कल्पना बोहरा,असार ६, अछाम/स्थानिय तह दोस्रो चरणको निर्वाचन २०७४ लाई सफल पार्न र मत बदर नहुने उद्देश्यले अछाममा नमूना मतदान गराईएको छ । जिल्ला निर्वाचन कार्यालय अछामको आयोजनामा सदरमुकाम मंगलसेन...

अछाम जिल्लामा नेकपा एमालेको विजयी सुरुवात ।

  कल्पना बाेहरा,असाढ ६,अछाम/दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत नेकपा एमालेले अछाममा विजयी सुरुवात गरेको छ । अछामको सदरमुकाम मंगलसैन नगरपालिकास्थित दुई वडामा एमाले उम्मेदवार निर्विरोध निवार्चित हुँदै विजयी यात्रा अगाडि बढाएका...

माओवादीका उमेद्वारको घर नजिकै बम बिष्पोट

रमिला,बस्नेत ,उदयपुर, ६ असार /असार १४ गने हुने स्थानीय निर्वाचनको लागी उमेद्वारी दिएका एक माओवादी नेताको घर नजिक शक्तिशालि बम बिष्पोट भएको छ । उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्सेका लागि...

उम्मेदवारलाई आज चुनावचिन्ह प्रदान गरिने

काठमाण्डाै ६  असार०७४/ निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरण निर्वाचनका लागि मनोनयन दर्ता गराएका दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आज निर्वाचन चिह्न दिने भएको छ । १४ असारका लागि तय भएको...

मंगलसेनमा नेकपा एमालेको जित शुनिश्चित भएको एमाले मेयरका उम्मेद्धार ,वोहराको दावी

कल्पना बोहरा,असार ६, अछाम/मंगलसेन नगरपालिकाका लागि नेकपा एमालेवाट मेयरका उम्मेद्धार पदम बोहराले मंगलसेनमा नेकपा एमालेको जित शुनिश्चित भएको भएको वताउनु भएको छ । सोमवार मंगलसेन नगरपालिका वडा नं ६ र...

काँडा गाउँपालिका ५ मा एमालेको प्यानल नै विजयी

बझाङ ५असार०७४/बझाङको काँडा गाउँपालिका वडानम्बर ५ मा नेकपा एमालेका उम्मेदवारको प्यानल निर्विरोध विजयी भएको छ । काँडाको ५ को वडाअध्यक्षमा धनन्जय बोहरा, महिला सदस्य अम्मरा देवि बोहरा, सदस्य डबल बोहरा...