बैतडीको पञ्चेश्वर गाउँपालिका १ मा एमालेको प्यानल विजयी

बैतडी१५,असार०७४/ बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा एमालेका परणबहादुर चन्द वडा अध्यक्षमा निर्वाचित भएका छन । उनी ४९२ मत ल्याएर विजयी भएका हुन । उनको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका...

दोस्रो चरणको चुनावमा अहिलेसम्मको नतिजा यस्तो छ

काठमाडौं १५असार०७४/ हिजो भएको दोस्रो चरणको चुनावमा अहिलेसम्म चार स्थानमा नजिता आएको छ । चार वडाको नतिजामा काँग्रेसले दुई, एमालेले १ र माओवादी केन्द्रले १ ठाँउमा वडाअध्यक्षमा जित निकालेका छन्...

दोस्रो चरणको चुनावमा भोजपुरबाट खोल्यो माओवादी केन्द्रले खाता

भोजपुर १५ असार/ माओबादी केन्द्रले यस जिल्लाबाट दोस्रो चरणको चुनावमा खाता खोलेको छ ।रामप्रसाद राई गाउँपालिका–ं ८ मा माओबादी केन्द्रका वडाध्यक्ष उमेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।...

अछाममा एमाले र माओवादी कार्यकर्ताबीच झडप , झडप नियन्त्रणमा लिने प्रहरीद्धरा हवाई फायर

कल्पना बोहरा असार १४,अछाम/अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप झडप भएको छ । झडप नियन्त्रण्मा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ । स्थिति...

बिहान १० बजेसम्म २५ प्रतिशत मतदान

काठमाडौं१४ असार०७४/ स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान शुरु भएकोमा अहिले...

एमाले उपाध्यक्ष भिम रावलले गरे ग्रिह जिल्ला अछामबाट मतदान

कल्पना बोहरा,असार १४ , अछाम /प्रदेश नम्बर ७ मा मतदान शुरु भइसकाे छ । मतदान शुरु भएसम्गै अछाम जिल्लामा पनि मतदाताहरुले बिभिन्न स्थानमा सान्त वातावरणमा मतदान गरीरहेका छन् । यही...

तीन प्रदेशमा आज दोस्रो महासंग्राम

काठमाडौँ १४असार०७४/ स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा आज मतदान हुँदैछ ।आजका सबै पत्रपत्रिकामा यो खबर प्रथमिकताका...

५ पटक चुनाव वहिष्कार गरेका थवाङ बासीले आज मताधिकार प्रयोग गर्दै

रोल्पा १४असार ०७४/ सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् । एतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । आज (बुधबार)...

कांग्रेस उम्मेदवारमाथि पैसा बाँडेको अाराेप

रमिला बस्नेत ,उदयपुर ,असार १३/ असार १४ गते हुने निर्वाचनको लागि उदयपुरमा दलका कार्यकर्ताले एक अर्कालाई आर्थिक चलखेलको आरोप लगाउने गरेका छन्। नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र रातिको...

निर्वाचन आयोगले तोक्यो ३ दिनको समय सीमा

काठमाडौं, १३ असार०७४ / निर्वाचन आयोगले गाउँ तथा नगरसभाको निर्वाचन भएका जिल्लाहरुमा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन सहितको समय तोकेको छ । जिल्लासभाको पहिलो बैठकबाट जिल्ला समन्वय समितिमा रहने...