एक महानगर र सात उपमहानगरमा को अगाडि ? (ताजा मतपरिणामसहित)

काठमाडाैं१७असार०७४/ चर्चामा रहेको विराटनगर महानगरपालिका र अन्य सात उपमहानगरपालिकामा रोचक भीडन्त देखिएको छ । आज विहान ११ बजेसम्मको परिणाम अनुसार पूर्वी नेपालको ठूलो शहर विराटनगरमा काँग्रेसको अग्रता छ । विराटनगर...

काङग्रेस–माओवदी केन्द्र गठबन्धनलाई उछिन्दै एमाले विजयी

पाल्पा१७असार०७४/ पाल्पा प्रदेश नम्बर ५ को पहाडी जिल्ला पाल्पाकोनिस्दी गाउँपालिकामा नेकपा एमाले विजयी विजयी भएको छ । निस्दी गाउँपालिका प्रमुखमा र उपप्रमुखमा पनि एमाले नै विजयी भएको छ । निस्दीको...

अछाममा विभिन्न वडामा काग्रेस १३, एमाले ८ र माओवादि ३ वडा तहमा विजयि ।

कल्पना बोहरा, असार १६, अछाम/दोस्रो चरणको निर्वाचन अन्र्तगत अछाम जिल्लाका विभिन्न वडाको मत परिणाम सार्वजनिक भएको छ । जस अन्र्तगत हाल सम्म नेपाली काग्रेसले १३ वडा, नेकपा एमालेले ८ वडा...

अछामको मंगलसेन नगरपालिकामा नेकपा एमालेकोे विजयी शुरुवाती ।

कल्पना बोहरा,असार १६ अछाम/मंगलसेन नगरपालिकामा नेकपा एमालेले विजयी शुरुवाती गरेको छ । मंंगलसेन नगरपालिका १४ को वार्ड अध्यक्षमा नेकपा एमालेका तेजबहादुर भण्डारी ४७८ मत प्राप्त गरी विजयी भएका हुन् ।...

नेपालगन्जमा राप्रपाका राणा अगाडि

बाँके१६ असार ०७४/बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। नेपालगन्जमा राप्रपाका धवलशमशेर राणाले ४८२ मतसहित अग्रता लिएका छन। माओवादी केन्द्रका दामोदर आचार्य ३४५ मतसहित दोस्रो स्थानमा छन। यस्तै नेपाली काँग्रेसका...

एमालेसँग नजिकिँदै राजपा, सरकारबाट समर्थन फिर्ता लिने तयारी

काठमाडौं१६असार०७४/  राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिाँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रुपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको छ । आगामी साथा...

एमाले उमेदवार ५ मतले विजयी

खोटाङ १५असार०७४/ खोटाङको दक्षिणी गाउँपालिका जन्तेढुंगा वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका वडाध्यक्षका उम्मेदवार खड्गबहादुर राईलाई मात्र ५ मतले पराजित गर्दै एमालेका गंगाबहादुर विष्ट...

नेपालगञ्ज उपमहानगरमा एमाले अगाडि

काठमाडौं१५ ,असार/पाँच उमेद्बारबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका प्रमुख पदका उमेद्बार समसुद्धिन सिद्दिकीले १ सय ३७ मत प्राप्त गरेका छन्...

भुमेमा कांग्रेसलाई शून्य भाेट !

काठमाण्डाै १५ असार/  रुकुमको भुमे गाउँपालिकामा झण्डै ५०० मत गणना हुँदा नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवारले एक मत पनि पाएका छैनन् । कांग्रेसका अध्यक्षका उम्मेदवारले भने १ मत पाएका छन् ।...

बाजुरामा  काँग्रेसले खोल्यो खाता

बाजुरा१५असार०७४/ बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर १ मा काँग्रेसले जित प्राप्त गरेको छ ।काँग्रेस उम्मेदवार राम बहादुर कार्की ५४० मतसहित वडाअध्यक्षमा निर्वाचित भएका छन् । यस अघि काँग्रेसले नवलपरासीको प्रतापपुर...