रामग्राम नगरपालिकामा काँग्रेस विजयी

नवलपरासी१९, असार ०७४/ रामग्राम नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।काँग्रेसका नरेन्द्रकुमार गुप्ताले पाँच हजार ८५६ मत प्राप्त गरी नगरप्रमुख पदमा विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का...

मतपत्र हराएको भन्दै अर्जुनधारा नगरपालिकामा तालावन्दी,मतगणना स्थगित

झापा१८असार०७४/ मतपत्र हराएको विषयलाई लिएर नेपाली कांग्रेस समर्थक कार्यकर्ताले अर्जुनधारा नगरपालिकाको कार्यालयमा आज तालावान्दी गरेका छन् । तालावन्दीका कारण अर्जुनधारा नगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना स्थलमा तालावन्दी गरिएका...

नेपालगञ्ज उपमहानगरमा राप्रपाको फराकिलो अन्तर-झण्डै दोब्बर मतले-झण्डै दोब्बर मतले

नेपालगञ्ज १८. असार/नेपालगञ्ज उपमहानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ । जसमा राप्रपाका उम्मेद्वारले ६ हजार ५ सय ७ मत ल्याएर झण्डै दोब्बर मतले अग्रस्थानमा रहेका छन । प्रतिद्वन्दी कांग्रेसका उमे्दवारले...

बाजुराको बूढीगङ्गा नगरपालिकामा काँग्रेस विजयी

बाजुरा१८ असार०७४/ बूढीगङ्गा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका दीपकविक्रम शाह तीन हजार ८४५ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामबहादुर बानियाँले तीन हजार ५६०...

इलामः माङसेवुङ गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

इलाम १८, असार०७४/ इलामको माङसेवुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङगो ३ हजार ७ सय ५९ मत ल्याएर विजयी हुनुभएको हो...

दाङका दुई उपमहानगरको ताजा अपडेट-एमालेको अग्रता कायम

दाङ, असार १८ / दाङका दुई उपमहानगरमा एमालेको अग्रता कायम छ । घोराही उपमहानगरपालिकाका एमालेले मेयरमा ३ हजार ७ सय ७ मतले अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार नरुलाल...

अछामको बान्निगढी गाँउपालिकामा काँग्रेस माओवादी गठवन्धन विजयी ।

कल्पना बोहरा,१७ असाढ, अछाम/बान्नीगढी जैगढ गाउपालिमा नेपाली काँग्रेस विजयी भएको छ । शनिवार राति ९ः०० वजे सार्वजनिक भएको मतपरिणाम अनुसार बान्नीगढी गाउँपालिकामा नेपाली काँग्रेसका र माओवादी गठवन्धनका राजेन्द्र वहादुर खड्का...

ढकारी गाउँपालिका प्रमुखमा काँग्रेसका लक्ष्मी साउद विजयी ।।

कल्पना बोहरा असार १७ अछाम/अछामको ढकारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । शनिवार सार्वजनिक मतपरिणाम अनुसार ढकारी गाउँपालिकामा नेपाली काँग्रेसका धन बहादुर बुढा ३ हजार ४ सय ५४ मत...

नेपालगन्ज उपमहानगर : राप्रपाको अग्रता कायमै

काठमाडौँ १७ अषाढ २०७४/ नेपालगन्ज उपमहानगरको पछिल्लो ताजा मतपरिणाम अनुसार राप्रपाले मतान्तर बढाउदै लगेको छ। राप्रपाका मेयर उम्मेद्वार डा धवल शमसेर राणा ३७२३ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका...

दार्चुलाको नौगाढ गाउँपालिकामा एमालेको जित

काठमाडौं१७ असार०७४/ दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीले २२८९ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी...