चाैदण्डी नगरपालिकाकाे मेयर तथा उपमेयर सहित अधिकांश वडामा काङ्ग्रेस विजयी

[caption id="attachment_15733" align="alignleft" width="253"] विजयी मेयर खगेन्द्र राई तथा उपमेयर रिता चाैधरी[/caption] रमिला बस्नेत ,उदयपुर ,असार २० /उदयपुरको चौदण्डीगढी नगरपालिकामा प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका...

दाङमा कांग्रेसको गढ भत्कियो 

घोराही २०असार०७४/ ०७० सालको संविधानसभा निर्वाचनमा दाङमा काङ्ग्रेस पाँचवटै निर्वाचन क्षेत्र जित्दै ‘क्लिन स्विप’ गरेको थियो । त्यतिबेला एमालेभन्दा झन्डै दोब्बर हाराहारी मत पाएका थिए, कांग्रेस उम्मेदवारहरूले । एमालेका प्रभावशाली...

झापामा काँग्रेसले खाता खोल्यो

झापा १९असार०७४/ संसदीय निर्वाचनदेखि नै झापा जिल्लालाई लाल किल्ला बनाउँदै आएको स्थानीय निर्वाचनमा काँग्रेसले किल्ला भत्काएको छ । झापाको झापा गाउँपालिकाबाट काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसका जयनारायण साह...

अछामका १० ओटै स्थानिय तहको नतिजा सार्वजनिक(हेराै कस्ले काहाँ जित हासिल गर्याे )

कल्पना बोहरा  २०७४ असार १९ अछाम /अछामका १० स्थानिय तहकाे  अन्तिम नतिजा सार्वजनिक भएको छ । अछाममा सबैभन्दा बढी ५ स्थानिय तहमा नेपाली काँग्रेसले जित हासिल गरेको छ भने एमालेले २...

अछामको साँफेबगरमा एमाले बिजयी ।

कल्पना बाेहरा ,अछाम१९असार/अछामको साँफेबगर नगरपालिकामा एमाले बिजयी भएको छ । सोमवार दिउसो सार्वजनिक भएको साँफेबगर नगरपालिकाको अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेद्धार कुल बहादुर कुवर मेयरमा ५ हजार ८ सय...

कैलालीको गौरीगांगामा एमालेका भीमबहादुर देउवा निर्वाचित

कैलाली १९ ,असार०७४/ कैलालीको गौरीगांगा नगरपालिकाका एमालेले जितेको छ । एमालेका भीमबहादुर देउवा ५८९१ मत ल्याएर मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कँडेले ५८३० मत ल्याए...

दशरथचन्द नगरपालिकामा राप्रपाद्वारा मतपरिणाम अस्वीकार, पुनःमतगणनाको माग

बैतडी १९ असार०७४/ बैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मत परिणाम अस्वीकार गरेका छन् । कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मत अन्तरले पराजित जोशीले पुनः मतगणनाको माग...

रामारोशन गाँउपालिकामा नेकपा माओवादी केन्द्र बिजयी ।

कल्पना बाेहरा ,अछाम १८ असार/रामारोशन गाँउपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । आईतवार राती सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रवाट प्रमुख र उपप्रमुखका उम्मेद्धार बनेका झंकर साउद...

दोस्रो चरण निर्वाचनको  २४२ मतपरिणाम सार्वजनिक

काठमाण्डाै१९असार०७४/ नेकपा एमाले– १०४ । नेपाली कांग्रेस– ९५ । नेकपा माओवादी केन्द्र– ३२ । संघीय समाजवादी फोरम– ५ । नेपाल लोकतान्त्रिक फोरम– ३ । राष्ट्रिय जनमोर्चा– २ । राप्रपा– १...

दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो,

डोटी, असार १९ / दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ ।...