बेलका नगरपालिकाको कामकाज रोक्न अदालतको अन्तरिम आदेश

रमिला बस्नेत ,उदयपुर साउन ५ /बेलका नगरपालिकामा भएको मतगणना सम्बन्धि विवादमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बेलका नगरपालिकाको वडा नम्बर ४ मा भएको खसेका भन्दा बढि मतपत्र...

एकिकृत राप्रपा (राष्ट्र बादि)काे ताेश्राे केन्दिय बैठक सम्पन्न (हेराै प्रेश बीज्ञप्ती)

काठमाण्डाै ४साउन०७४/एकिकृत राष्टि्य प्रजातन्त्र पार्टि (राष्ट्र बादि)काे तेश्राे केन्दिय कार्यसमितिकाे बैठक सम्पन्न। एकिकृत राष्टि्य प्रजातन्त्र पार्टि (राष्ट्र बादि) काे   केन्दिय कार्यसमितिकाे तेश्राे बैठक पार्टिकाे केन्द्रिय कार्यालय धुम्बराही अानन्दनगरमा  पार्टि अध्यक्ष...

माओवादी केन्द्र चौरपाटी गाँउपालिकाकाे चुनावी समिक्षा ।

कल्पना बाेहरा साउन ४ अछाम/नेकपा माओवादी केन्द्र चौरपाटी गाँउपालिका कमिटीको चुनावी समिक्षा बैठक सम्पन्न भएको छ । गाँउपालिका संयोजक टेक बहादुर थापाको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथीमा गाँउपालिका प्रमुख पदका...

मन्त्रालयको भागबन्डा, कुन मन्त्रालय कुन दलकाे भागमा ?

काठमाडौं ४ साउन०७४/ प्रमुख सत्ताघटक कांग्रेस र माओवादी केन्द्रले लामो रस्साकस्सीपछि मंगलबार मन्त्रालयको भागबन्डा गरेका छन् । तर कांग्रेसभित्रकै किचलो र राष्ट्रिय जनता पार्टी (राजपा) सँगको निर्णय बाँकी रहेका कारण...

निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने

काठमाडौं ३ साउन०७४/ निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । साथै समय पनि थप गरेको छ ।यससँगै मतदाता नामावलीमा नाम लेखाउनकै लागि...

विराटनगर महानगरको कार्यपालिकामा काँग्रेसको बहुमत

विराटनगर ३ साउन ०७४/ विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ । नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित भएपछि काँग्रेसलाई स्पष्ट बहुमत पुगेको...

केहिदिनमा नै भट्टराई र यादवको पार्टी एकीकरण हुने

काठमाडौं ३ साउन ०७४/उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ । दुई चरणमा भएको स्थानीय तहको...

निर्वाचन कार्यालय अछाममा २ दिनमा ९६ जनाको मतदाता नामावलीमा नाम दर्ता ।

कल्पना बोहरा –(ईमेज) साउन २ अछाम/निर्वाचन आयोगले हिजोदेखी सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिकमा आज सम्म ९६ जनाको नाम दर्ता भएको छ । ५२ जना पुरुष र ४४ जना...

उदयपुरमा मतदाता नामावलीका लागी नाम दर्ता सुरु

रमिला बस्नेत ,उदयपुर,साउन २/आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि २०७४ साल साउन १ गतेदेखि १५ गते सम्म जिल्ला निर्वाचन कार्यालय उदयपुरमा मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता...

राजपालाई दलको मान्यता प्रदान, नेपाली कांग्रेस (बीपी) पनि दर्ता

काठमाडौं १ साउन०७४/ निर्वाचन आयोगले तराई–मधेसमा केन्द्रित राजनीति गर्दै आएका ६ ओटा राजनीतिक दल एकीकरण भएर बनेको ‘राष्ट्रिय जनता पार्टी नेपाल’लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । प्रमुख निर्वाचन...