नेपालि कांग्रेस अछामका उपसभापतीद्धारा पदबाट राजिनामा

कल्पना बोहरा ,साउन १६, अछाम/नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाँनाले पदबाट राजिनामा दिनुभएको छ । जिल्ला समन्वय समिती अछामको उम्मेद्धारि छनोटका लागि साउन १६ गते बसेको जिल्ला कार्य समितीको...

“नक्कलि राष्ट्रवादी र धार्मिक माफियालाई समाप्त गर्छाै” भन्दै एकीकृत राप्रपा (राष्ट्रबादी) प्रबेश

झापा१६साउन०७४ /एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टि (राष्ट्रबादी) ले झापाजिल्ला को विर्तामोडमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।उक्त प्रशिक्षण कार्यक्रमा पार्टीका केन्द्रीय अध्यक्ष डा.प्रकाश चन्द्रलोहनि, वरीष्ट नेता केशरबहादुर विष्ट, लगायत पार्टीका...

भरतपुर १९ को फैसलापछि एमाले छलफलमा

काठमाडौं १६ साउन०७४/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउन सर्वोच्च अदालतले दिएको आदेशलाई दुर्भाग्यपूर्ण भनेको...

देउवाले प्रचण्डकै कानुनी सल्लाहकार राख्ने कारण यस्तो

काठमाडौं१४साउन०७४/ प्रधानमन्त्रीको राजीनामासँगै सरकारका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ताले राजीनामा दिने विगतको प्रचलन यसपटक भंग भएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको दुई महिना बितिसक्दासमेत उनले नियुक्त गरेका महान्यायाधिवक्ता...

प्रदेश र केन्द्रको चुनाव एकैपटक गर्न एमाले तयार

काठमाडौं१४साउन०७४/प्रमुख विपक्षी दल एमाले प्रदेश र केन्द्रीय संसद् निर्वाचन एकै दिन गराउन सकारात्मक देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै चुनाव एकै दिन गर्ने विषयमा निर्वाचन आयोगसँग प्रस्ताव गरेको भोलिपल्टै...

अछाममा दैनिक १०० बढीले मतदाता नामावलीमा नाम दर्ता गरादै ।

कल्पना बाेहरा ,साउन १४ अछाम/अछाम जिल्लामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढीरहेको छ । आशन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको मतदानका लागि संकलन भैरहेको फोटो सहितको...

राप्रपा तत्काल सरकारमा नजाने

काठमाडौँ १३साउन०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न...

माओवादी केन्द्रले ब्युँतायो ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’काे मुद्दा

काठमाडौं  १२साउन ०७४/ राजनीतिमा आफ्ना एजेन्डा राखेर छलफलमा ल्याउन माओवादी केन्द्र सिपालु छ। आफूले उठाएका एजेन्डालाई गन्तव्यसम्म ‘लिड’ गर्न नसके पनि राजनीतिक वृत्तमा बहस गराउन ऊ सक्षम पनि छ। माओवादी...

मन्त्री बन्न नपाएपछि कमल थापाले यसरी पोखे ‘रिस’

काठमाडौं, १२ साउन०७४/ राप्रपा सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका विषयमा सत्तारुढ दलहरूसँग वार्ता गर्न बनाएको वार्ता समिति पनि उसले भंग गरेको छ । राप्रपाले महामन्त्री जयन्त चन्दको...

देउवा नेतृत्वको सरकारमा थपिए १९ मन्त्री, राष्ट्रपतिसमक्ष शपथग्रहण-हेराै काे काे परे

काठमाण्डाै ११साउन २०७४/ प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवाले पहिलोपटक बुधबार मन्त्रीमण्डलमा १९ जना सदस्य थप गरेका हुन् । उनी गत जेठ २३...