जिल्ला समन्वय समिति कालीकोटमा माओवादी केन्द्र काे समूह विजयी

कालीकोट, २६ साउन०७४ /जिल्ला समन्वय समिति कालीकोटमा नेकपा (माओवादी केन्द्र) समूह विजयी भएका छन् । आज भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाहीले ११ मत ल्याई विजयी हुनुभएको हो । उहाँको...

गुटबन्दीको अन्त्य गर्नुपर्नेमा जोडःमहामन्त्री डा शशांक कोइराला

काठमाडौँ, २६ साउन०७४/नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले विगतका चुनावमा पार्टीले ढिला टिकट वितरण गरेको, अन्तर्घात भएको तथा पार्टीले उम्मेदवारलाई आर्थिक सहयोग उपलब्ध गराउन नसकेका कारण पार्टीले पराजय भोग्नुपरेको बताउनुभएको...

कार्यकारी अधिकृत कुटेेकाे विरोधमा जनकपुर उपमहानगरपालिकाका कर्मचारीहरु आन्दोलित

महेन्द्रनगर (धनुषा), २६ साउन । जनकपुर उपमहानगरपालिकाका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारी आजदेखि आन्दोलनमा उत्रेका छन् । साउन १७ गते जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको...

काँग्रेसका तीसजनाद्वारा संयुक्त राजीनामा

बाजुरा, २६ साउन०७४/ नेपाली काँग्रेस जिल्ला कार्यसमितिका संगठन विभाग प्रमुख तथा सदस्य र पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्तरुपमा राजीनामा दिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।...

सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २६ साउन०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।  विश्वविद्यालयको छैटौँ सभामा सम्बोधन गर्दै उहाँले त्यस क्षेत्रको भाषा, संस्कृति र...

राजपा नेपालका नेता र सुष्मा स्वराज बीच भेटवार्ता हुँदै

काठमाडौं२६साउन०७४/राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका नेताहरु र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता हुँदै छ । भारत भ्रमणअघि संविधान संशोधन विधेयकको टुगों लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिन...

जिसस स्याङ्जामा एमालेको प्यानल विजयी

वालिङ (स्याङ्जा), २५ साउन०७४ / जिल्ला समन्वय समिति स्याङ्जाको आज सम्पन्न निर्वाचनबाट नेकपा (एमाले)को समूह विजयी भएको छ । समन्वय समितिको प्रमुखमा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य सीताकुमारी सुन्दास निर्वाचित हुनुभएको...

यस्तो रहेछ राप्रपा फुट्नुको भित्री रहस्य

काठमाण्डाै २५साउन०७४/ बर्तमान सरकारमा उपप्रधानमन्त्रीको खोजेको दर्जासहित भाग नपाएका कारण पार्टी अध्यक्ष कमल थापा प्रतिपक्षी नेकपा एमालेतिर लहस्सिएपछि राप्रपा विभाजित हुनु पुगेको छ । यो विभाजनले कमल थापाको राजनीतिक भविष्यलाई...

जिल्ला समन्वय समिति दोलखामा एमाले समूह विजयी

दोलखा, २४ साउन०७४/ जिल्ला समन्वय समिति दोलखामा नेकपा (एमाले)का समूह विजयी भएका छन् ।समितिको प्रमुखमा डबल पाण्डे र उपप्रमुखमा मनमाया जिरेलले १४ मत प्राप्त गरी विजयी भएका हुन् । समितिको...

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाण्डौँ २४साउन०७४/कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी फुटेपछि पहिलो पटक बसेको बैठकले सरकालाई दिएको समर्थन...