जिसस सुनसरीको संयोजकमा काँग्रेस विजयी

इनरुवा, ५ भदौ०७४ / जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका गोपालराज भण्डारी विजयी हुनुभएको छ । काँग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका संयुक्त उम्मेदवारका रुपमा रहनुभएका...

बाबुरामको नयाँ शक्तिमा पैह्राे २०६ जना नेताले पार्टी परित्याग (नामावली सहित)

काठमाडौं ४ भदौ०७४/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई अर्को ठूलो झट्का लागेको छ । बाबुरामलाई साथ दिएका २०६ जना केन्द्रीय परिषद् सदस्यले पार्टी परित्याग गरेका छन् ।बलराम पुनको...

माओवादी केन्द्र नेतृत्व सरकारमा सहभागी हुनु गम्भीर भूलः अध्यक्ष थापा

हेटौँडा, ४ भदौ ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसअघि नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारमा आफ्नो पार्टी सहभागी हुनु गम्भीर भुल भएको बताउनु भएको छ । राप्रपा केन्द्रीय कार्य...

 देउवाकाे मन्त्रिमण्डलमा २१ राज्यमन्त्री थपिदै

काठमाण्डाै ४,भदाै २०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा थप २१ राज्यमन्त्री थप गर्ने भएका छन् । थप हुने मन्त्रिमण्डलमा कांग्रेसबाट १०, माओवादीबाट ८ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थप गर्न...

देउवा–मोदी टेलिफोन वार्ता : बाढीपीडितलाई ४० करोड रुपैयाँ दिने घोषणा

काठमाडाैं, भदाै ३/ भारतले नेपालका बाढीपीडितलाई राहतस्वरूप ४० करोड रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार टेलिफोन गरी भारतीय प्रधानमन्त्रीले सो सहयोग घोषणा गरेका हुन् । चीनले...

प्रचण्ड भन्छन्, एमालेलाई सिध्याउन कांग्रेससँग सहकार्य

काठमाडौं ३ भदौ०७४/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको संगठन ‘ध्वस्त पार्न’ सरकारदेखि विभिन्न निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खुलासा गरेका छन् ।एमालेले उठाएको राष्ट्रवादको नाराभित्र अहंकार लुकेको दाबी गर्दै दाहालले...

नयाँ शक्ति पार्टीद्वारा देवेन्द्र पौडेल सहीत १५ जना नेता तथा कार्यकर्तालाई कारबाही

काठमाडौँ, २ भदौ २०७४ /नयाँ शक्ति पार्टी नेपालले पार्टी विरोधी गतिविधि गरेको भन्दै १५ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक...

राप्रपाःसंविधान सशोधनका विषयमा पुनःविचार गरिने

काठमाडौँ, २ भदौ०७४/राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनःविचार गर्ने भएको छ ।परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको सो पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले सो प्रस्तावको समर्थन...

हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक शुरु

हेटौँडा, १ भदौ०७४ /राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज हेटौँडामा शुरु भएको छ ।भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा...

राणाले कब्जा गर्न खोज्दा थापा तनावमा

काठमाडौं१भाद्र०७४ /पशुपति शम्शेर राणा समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कब्जाको नीति बनाएपछि आजकाल कमल थापा ठूलो तनावमा छन् ।पहिलो दिन नै राणा समूहले चालीस प्रतिशत केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षर...