यसरी चयन हुनेछन् अब राष्ट्रपति-उपराष्ट्रपति

काठमाण्डाै ३०भदाै०७४/ सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका...

सातै प्रदेशसहित सिंहदरबारमा पनि कांग्रेसकै सरकार बन्छ: अब ओलीले सुन्ने बानी गर्नुपर्छ- गगन थापा

काठमाण्डाै २९भदाै०७४/  नेता गगन थापा भन्छन्ः हो, काँग्रेस धनीहरुको पार्टी हो त्यसैले सबैलाई धनी बनाउन चाहन्छ तीन चरणमा निर्वाचन गर्न सहज थिएन। कसैलाई सरकारमा राखेर, कसैलाई सरकार बाहिर राखेर, कसैलाई...

निर्वाचन जित्ने होडमा आचारसंहिता उल्लंघन

गौशाला, २९ भदौ०७४/प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन । प्रचारप्रसार शुरु भएदेखि नै आचारसंहिता...

‘यसरी बन्छ राष्ट्रिय सभा’

काठमाण्डाै २९भदाै०७४/ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको ४८ हुने गरी मतभार छुट्याईएको छ । बुधबार ब्यवस्थापिका संसदमा दर्ता भएको राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा यस्तो ब्यवस्था गरिएको...

‘भोट दिन मन छ तर नागरिकता छैन’

काठमाडौं, भदौ २९ । तिलाठी कोईलाडी २ लौनयाकी ३५ बर्षीया विमा मारिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनि चुन्न आतुर छिन् । आजको नागरिक दैनिकमा छापिएको छ । प्रदेश नम्बर दुईमा...

कर्मचारीले राजनीति गरे ‘बर्खास्त’! 

काठमाण्डाै २९ भदाै०७४/ कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ। सामान्य प्रशासन...

हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र–अध्यक्ष थापा

पोखरा, २८ भदौ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले...

पार्टी सभापतिलाई कारवाहीकाे मागराख्दै केन्द्रीय कार्यालयमा पत्र

त्रिशूली(नुवाकोट), २८ भदौ । बेलकोटगढी नगरपालिकाका नेपाली कांङ्ग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका...

माओवादीकेन्द्रसंग कहिल्यै एकता हुँदैन–वैद्य

सुर्खेत, २७ भदौ०७४/नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताउनुभएको छ । पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दशवर्षे जनयुद्धको...

आवश्यकताअनुसार अझै मन्त्रिमण्डल विस्तार हुन्छः देउवा

विराटनगर २७ भदाै०७४ /इतिहासकै सबैभन्दा ठूलो आकारको मन्त्रिमण्डल बनाएको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउबाले आवश्यकताअनुसार अझै मन्त्रिमण्डल विस्तार हुन सक्ने बताएका छन् । चुनावी कार्यक्रममा सहभागी हुन २...