एमालेले पर्सामा बाट  खाता खोल्यो

 पर्सा ३ असाेज ०७४/ पर्सामा एमालेले खाता खोलेको छ ।बिन्दवासीनी गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका वडाध्यक्ष सहित ५ वटै उम्मेदवारले जितेका हुन् । वडा अध्यक्षमा सगीर मिया विजयी...

माओवादी केन्द्रको अर्को जित, प्यानल नै विजयी

बारा ३ असोज ०७४/नेकपा माओवादी केन्द्रले अर्को जित दर्ता गरेको छ । बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह...

आमाको अन्तिम संस्कार गर्न छाेडेर मतदाता मतदान गर्नतीर

गौशाला ३असाेज०७४/ महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ । जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२...

मधेसमा माओवादीले खाता खोल्यो

काठमाण्डाै ३ असाेज०७४/ सिरहामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।कर्जन्हा नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको हो । वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी भएका हुन्...

रौतहटको इशनाथ १ मा कांग्रेस विजयी

राैतहट ३असाेज०७४/  रौतहटको इशनाथ नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।वडाध्यक्षमा नेपाली कांग्रेसका विभु साह निर्वाचित भएका हुन् ।रौतहट जिल्ला लगायत २ नम्बर प्रदेशका ८ जिल्लाका...

विवाद उत्पन्न भएपछि मतदान केन्द्रमा हवाइ फायर

रौतहट, असोज २ /रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित गमहरिया मतदान केन्द्रमा माओवादीका बुथ प्रतिनिधिले मतदातालाई भोट हाल्न सिकाएको विषयलाई लिएर विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ...

निर्वाचन शान्तिपूर्ण 

जनकपुरधाम, २ असोज ०७४/ स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।  मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुुसार एक घण्टामा...

फेरी दुर्इ मन्त्री थपिदै, आजै विष्ट र शर्मालाई शपथ ग्रहण गराउने तयारी

काठमाडौँ, २ असोज ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई...

प्रदेश नं २ मा मतदान शुरु, मतदाताको उत्साहपूर्ण उपस्थिति

काठमाडौँ, २ असोज०७४/  स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको छ...

मिल्ने भए देउवाले सबै सांसदलाई मन्त्री बनाउँछन्ःमालेका अध्यक्ष केपी ओली

विराटनगर ३१ भदाै०७४/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधान मन्त्री शेरबहादुर देउवा प्रती लक्षीत गर्दै  मिल्ने  भए प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पार्टीका सबै सांसदलाई मन्त्री बनाउने थीए...