संगठित अपराधमा १९ वर्ष सजाय भोगेको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न पाउने कानुन बनाउने तयारी

काठमाण्डाै ७असाेज०७४/ संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्वोच्च पदमा पुग्ने गरी कानुन बनाउने तयारी हुँदै छ । सरकारले संसद्मा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो...

नेपाल जनता पार्टीले हिन्दु दस्ता तयार पार्ने

 भरतपुर ६असाेज०७४/नेपाल जनता पार्टीको जिल्ला अध्यक्ष, सचिब र संयोजकहरुको राष्ट्रिय भेला शुक्रबार गैडाकोटमा सम्पन्न भएको छ । नेपालको बर्तमान संविधान नमान्ने र नेपाललाई हिन्दुराष्ट्र बनाउनका लागी जस्ताे सुकै कुर्बानी दिनपरे पनि...

राप्रपा उपाध्यक्षमा राजभण्डारी

काठमाडौँ, ६ असोज ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधानानुसार बागलुङका केन्द्रीय सदस्य दिलविकास राजभण्डारीलाई आज उपाध्यक्षमा मनोनयन गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हिन्दूराष्ट्र स्थापना...

धनुषाधाम नगरपालिकामा काँग्रेस विजयी

जनकपुरधाम, ६ असोज ०७४/धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत...

हैकमबादी नीतिले पार्टी चल्दैन— नेता गोविन्दराज जोशी

तनहुँ, ६ असोज०७४/ नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले हैकमवादी नीतिले जिल्ला र पार्टी चल्न नसक्ने बताउनुभएको छ । नेपाली काँग्रेस तनहुँले आज आयोजना गरेको २०७४ सालको वडादशैँ, शुभदीपावली, छठपर्व तथा...

सप्तरीको सप्तकोशीमा नगरपालिकामा एमाले विजयी

राजविराज ५ असाेज०७४/ सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटम प्रतिद्वन्द्वी...

नेमकिपाका सांसद उम्मेद्बार सहित एमालेमा विलय, ओलीले गरे स्वागत

काठमाडौँ, ०४, असोज २०७४/नेपाल मजदुर किसान पार्टीबाट सांसदका उम्मेदवार बनेका देवराज डंगोलको नेतृत्वमा १५ जना एमालेमा प्रवेश गरेका छन् । काठमाडौँको टोखा नगरपालिका वडा नम्बर २ र ३ संगठन कमिटीको...

प्रदेश नम्बर २ निर्बाचनः कांग्रेस अगाडी, फोरम र एमाले पछ्याउँदै

काठमाडौं ४ असोज२०७४/ प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १...

मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले एमाले नेतृत्व खोजिरहेको छ-महासचिव ईश्वर पोखरेल

काठमाडौँ, ३ असोज०७४/ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले आफ्नो दलको नेतृत्व खोजिरहेको जिकिर गर्नुभएको छ । टोखा नगरपालिकाअन्तर्गत पार्टीको वडा नं २...

पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ वडाध्यक्षमा एमाले विजयी

पर्सा, ३ असोज ०७४/ पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह विजयी भएको छ । अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित...