झापामा प्रमुख तीन दलले उम्मेदवार सिफारिस गर्योे

बनियानी, झापा, २० असोज०७४/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा राजनीतिक दलले उम्मेदवार टुंगो लगाउनका लागि व्यस्त देखिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली काँग्रेसले झापाका तीनवटा...

एमाले बागलुङले उम्मेदवार सिफारिस गर्यो

बागलुङ, २० असोज०७४/ आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) बागलुङले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ । पार्टी जिल्ला कमिटीको बैठकले प्रनिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन...

प्रत्यक्षभन्दा समानुपातिकमा आकांक्षी धेरै

रोल्पा, २० असोज ०७४/ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवारका आकांक्षी धेरै देखिएका छन् । समानुपातिकतर्फका आकांक्षी धेरै देखिएपछि यहाँका राजनीतिक...

राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग

विराटनगर, २० असोज ०७४/ राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गर्नुभएको छ ।विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आफुले पार्टी परित्याग गरेको...

काँग्रेस अछामद्वारा १२० जना सिफारिस

अछाम, १८ असोज०७४/ नेपाली काँग्रेस अछामले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १२० जनाको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ । जिल्ला कार्यसमिति बैठकले अछामबाट प्रतिनिधिसभाका दुई सिटका लागि १३ जना...

एमाले बाट ५ नम्बर प्रदेशसभा सदस्यका कोमल वली सिफारिस

काठमाडौं १८असोज २०७४ /केही समयअघि मात्रै राप्रपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकी लोकप्रिय गायिका कोमल वली संघको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार सिफारिस भएकी छिन्। दाङ क्षेत्र नं ३ बाट उनी...

ओली–दाहालको योजना पूरा नहुने, देउवाले उठाए ‘कठोर’ कदम, संसद विघठनको तयारी

काठमाडौं१६असाेज०७४/ एमालेले कांग्रेस–माओवादी केन्द्रको गठबन्धन भत्काउन हदैसम्मको क्रियाकलाप गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कठोर कदम उठाउने तयारी गरेका छन् । एमालेसँग पार्टी एकीकरणको बहानामा माओवादी केन्द्रका...

तीन वामपन्थी दल एकताको प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश

जितपुर, कपिलवस्तु, १८ असोज०७४/  नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ । स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी...

नेपाली काँग्रेस लमजुङबाट ५१ जनाको नाम सिफारिस

बेसीशहर,  लमजुङ, १८ असोज०७४/ आगामी मंसिर १० र २१ गते हुने केन्द्र तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको रुपमा नेपाली काँग्रेस लमजुङले ५१ जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस...

बृहत् प्रजातान्त्रिक मोर्चाको तयारीमा कांग्रेस

काठमाण्डाै १८असाेज०७४/  कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले मंगलबार बिहान प्रधानमन्त्री...