कस्ले गर्यो बाह्र ज्योतिर्लिङ्ग मध्ये पहिलो मानिएको सोमनाथ (सोमेश्वर) ज्योतिर्लिङ्ग को उत्पत्ति ?
प्रतिभा भट्टराई। विभिन्न समयमा घटेका घटनाहरु सँगै रहेका हजारौं नाम हरुले पुकारिने भगवान आशुतोष का ६४ ज्योतिर्लिङ्ग हरु मध्ये १२ वटा प्रमुख मानिन्छन् र त्यसमा पनि सोमनाथ (सोमेश्वर) ज्योतिर्लिङ्ग लाई...