नेपालका रोकेशलाई मिष्टर इन्टरनेसनलमा नेसनल कस्ट्युम अवार्ड
रंन्जिता ढकाल,०९फागुन०७३/ थाइल्याण्डको बैंककमा आयोजित ‘मिष्टर इन्टरनेसनल २०१६’ मा नेपालले नेसनल कस्ट्युम अवार्ड जितेको छ । नेपालका तर्फवाट सहभागी भएका रोकेश तण्डुकारले पहिरिएको लाखेको पोशाकलाई यो अवार्ड प्रदान गरेको हो ।...