पाल्पाको ऐतिहासिक भगवती जात्रा निकालिँदै

शीला रेग्मी,रामपुर (पाल्पा), ३१ साउन ०७४/पश्चिमाञ्चलकै ठूलो र राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको जात्रा (भगवतीको रथयात्रा) आज पाल्पामा निकालिँदैछ । नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल...

शान्ति कामना गर्दै स्वयम्भूमा पूजा

काठमाडौँ, ३१ साउन०७४ /महिला बौद्ध समूहले मुलुकका विभिन्न भागमा आइरहेको प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाको सम्झनामा स्वयम्भूमा सोमबार विशेष पूजा सम्पन्न गरेको छ । बौद्ध गुरुद्वारा पृथ्वीमा भएका समग्र जीव तथा...

अछाममा श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रुपमा मनाईयो,, भोली मट्का फोडेसंगै मेला सम्पन्न हुने ।

कल्पना बोहरा साउन ३० अछाम/अछाम जिल्लाको जयगढ वान्निगढी गाँउपालिकामा रहेको वर्दादेवि मन्दिरमा भक्तजनहरुले पुजाआजा गरी श्रीकृष्ण जन्माष्टमी मनाईएको छ । हरेक वर्षको श्रीकृष्ण जन्माष्टमीका दिन उक्त मन्दिरमा विषेश पुजाआजा गरिदै...

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ, ३० साउन०७४/ साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ । बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै...

एक महिने दत्तात्रय एवं आशापुरी मेला सम्पन्न

भक्तपुर, ३० साउन०७४। भक्तपुरको प्रसिद्ध दत्तात्रय र आशापुरी मन्दिरमा लागेको एक महिने मेला आज सम्पन्न भएको छ । ब्रह्मा, विष्णु र महेश्वरको त्रिशक्ति स्वरूपमा पुजिने भक्तपुर नगरपालिकास्थित दत्तात्रय मन्दिरमा साउन...

कृष्ण मन्दिरमा भक्तजनकोे भीड

ललितपुर, ३० साउन०७४ / पाटन दरबारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको पुजारी प्रतापधर शर्माले बताउनुभयो । पूजाका...

नेपाली भाषा अनुवादित महायानी बौद्ध ग्रन्थ सार्वजनिक

काठमाडौं २९ साउन २०७४/ पहिलो पटक नेपाली भाषा अनुवादित महायानी बौद्ध ग्रन्थ ‘स्युङ दुय् धारणी संग्रह’ आइतबार सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित समारोहमा ४२ औं शाक्य ठ्रिजिन शरण्यनायक श्री...

गोसाइकुण्डको भेटी एक लाख

रसुवा, २७ साउन०७४/ यस वर्ष धार्मिक तीर्थस्थल गोसाइकुण्ड मेलाका क्रममा भक्तजनले चढाएको भेटी करिब रु एक लाख संकलन भएको छ । गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार यही...

मध्यपुर थिमिमा लोपोन्मुख अवस्थामा पुगेको महाकाली र भैरव नाच शुरु

आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द भई गतवर्षदेखि यो नाच स्थानीय युवाको सक्रियतामा गएरातिबाट शुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताउनुभयो  / लोपोन्मुख अवस्थामा पुगेको...

कंकेश्वरी मन्दिर पुनःनिर्माण हुने

काठमाडौँ, २५ साउन । रु तीन करोड १२ लाखको लागतमा ऐतिहासिक र पुरातात्विक महत्व बोकेका कंकेश्वरी मन्दिरको पुनःनिर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका– १९ सिथत सो मन्दिर २०७२ साल...