गौरा घर भित्र्याइँदै

बैतडी, १२ भदौ०७४ /सुदूरपश्चिममा मनाइने गौरा पर्वअन्तर्गत आज गौरालाई गौरा घरभित्र भित्र्याइँदैछ ।आज अमुक्ताभरण सप्तमीको दिन साँझ गौरालाई व्रतालु महिलाले गौरा घरभित्र भित्र्याउने गर्छन् । धानको खेतमा धानसँगै उम्रिएको साउँको...

थारु समुदाय बरका अटवारी (आइतबारी) पर्व मनाउँदै

कञ्चनपुर ११भदाै०७४/ दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी)पर्व मनाउँदै छन्। [caption id="attachment_18199" align="aligncenter" width="957"] फोटो : http://topnepalnews.com[/caption] कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया...

आज हरितालिका तीज

काठमाडौं ८ भदौ ०७४ । हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछन् ।हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद...

हिन्दू महिलाहरु हरितालिका तीज मनाउँदै, शिव मन्दिरमा घुइँचो

काठमाडौं ८ भदौ ०७४/ हिन्दू महिलाहरु आज हरितालिका तीज मनाउँदैछन् ।सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला झिसमिसे बिहानीदेखि नै शिवको पुजाअर्चना गर्न काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर...

डोलेश्वरमा एक करोड रुपैयाँ संकलन

[caption id="attachment_18060" align="alignleft" width="401"] निर्माणाधिन मन्दिर[/caption] भक्तपुर, ७ भदौ०७४/ केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा भक्तजनबाट रु एक करोड ३ लाख ४० हजार ६०३ संकलन भएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित...

गोकर्णेश्वरमा भक्तजनको भीड

भाद्र कृष्ण औँसीका दिन उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा दिवंगत पितृप्रति श्रद्धा प्रकट गर्न जम्मा भएका भक्तजनहरु । तस्बिरः पूर्णप्रसाद मिश्र, रासस

आज बाबुको मुख हेर्ने, कुशे औँसी र मोती जयन्ती

काठमाडौं ५ भदौ०७४/ प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान...

कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु

काठमाडौँ, १ भदौ ०७४/ काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु भएको छ ।प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने सो जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपास...

दार्चुलाको लेकममा साउने तीहार, दुहुँमा दम्फा र मार्मा क्षेत्रमा गबे तिहार मनाइदै, राक्षस र देउताबीचको प्रतिष्पर्धाको नतिजा बताइने ।।

राम सिह धामी साउन ३२ दार्चुला /दार्चुला जिल्लालाई साँस्कृतिक रुपमा दुहुँ मार्मा लेकम र व्याँस गरी मूख्य चार गर्खाको रुपमा विभाजन गरी भेग अनुसारको संस्कृति मनाईन्छ । दार्चुलाको मार्मा क्षेत्रमा...

गलेश्वरमा तेह्र लाख भेटी संकलित

बाबियाचौर(म्याग्दी), ३१ साउन०७४/ बेनी नगरपालिका– ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै रु तेह्र लाखभन्दा बढी भेटी संकलन भएको छ । साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पूजार्चना र दर्शनका...