महायज्ञबाट तीन करोड संकलन

बेसीशहर, लमजुङ, १३ फागुन०७४/लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन...

शाश्वतधाममा वसन्त महोत्सव

नवलपरासी, ५ फागुन ०७४/ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्कौलीमा अवस्थित शाश्वतधाममा आयोजित दुई दिवसीय ३५आँै वसन्त महोत्सव शुक्रबार सकिएको छ । नवलपुरको देवचुली नगरपालिका– २ स्थित शाश्वतधाममा बिहीबारदेखि शुरु भएको महोत्सवमा...

शान्ति र्यालिमा तेह्र फिटको शिव लिङ्ग

 रमिला बस्नेत उदयपुर , २फागुन २०७४/ ८२ अाै त्रिमुर्ति महाशिवरात्रीकाे पावन अवसरमा शान्ति सुस्वाथ्य पर खुसीका लागि राजयाेग कार्यक्रम उदयपुरमा सम्पन्न भएको छ । व्रमह कुमारी राजयाेग गाईघाट बाट सुरु...

महाशिवरात्रिमा पशुपतिमा भक्तजनको भीड

काठमाडौँ, १ फागुन०७४/ सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति...

पशुपतिमा महाशिवरात्रिको तयारी शुरु

काठमाडौँ, २४ माघ ०७४/ पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु गरिएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको...

सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व होःप्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ, २१ माघ ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार आधारभूत विद्यालय तथा शिवपाञ्चायन मन्दिरको...

बालबालिका सेवा आश्रमका लागि श्रीमद्भागवत

इटहरी, २० माघ ०७४/ निःसहाय बालबालिका सेवा आश्रम इटहरीले आश्रमका बालबालिकाको सुन्दर भविष्यका लागि सहयोग जुटाउने उद्देश्यले यही माघ २९ देखि फागुन ६ गतेसम्म बैद्धिक सनातन दर्शन एवं श्रीमद्भागवत ज्ञान...

माधवनारायण मेला सम्पन्न

भक्तपुर, १७ माघ ०७४/ भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एक महिने माधव नारायण मेला एवं व्रत आजदेखि समापन भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक...

१५२ वर्षपछि खग्रास चन्द्रग्रहण लाग्ने, स्वस्थानी व्रत बिहान ८:५५ मिनेटअघि नै गर्नुपर्ने

काठमाडौँ, १६ माघ०७४/ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने छ । १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट...

पशुपति क्षेत्रलाई लागुपदार्थ निषेध गरी ध्यान, योग केन्द्रका रुपमा विकास गरिने

काठमाडौँ, १४ माघ ०७४/ विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ । यस वर्षको महाशिवरात्रिको अवसर पारेर...