७००० वर्षभन्दा पनि पुरानाे छ वेदकाे इतिहास…………

पल्लवी शर्मा,वेद सनातन धर्मकाे सबैभन्दा पुरानाे धर्मग्रन्थ मात्र हाेइन मानव सभ्यताकै सबैभन्दा पुरानाे पुस्तक पनि यही हाे । वेद विद शब्दबाट बनेकाे हाे जसकाे अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने...

कानमा जनै किन सिउरिने ? जनै धारण गर्नाका ९ फाइदाहरू

ब्राह्मणो ब्रह्मवर्चसी जायताम।। अर्थात ब्राह्मण ब्रह्म (ईश्वर) तेजले युक्‍त हुन्छ। ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥ -पार. गृ.सू. २.२.११। जनैलार्इ उपवीत, यज्ञसूत्र, व्रतबन्ध, बलबन्ध,...

हिन्दु धर्म विश्वभरि नै फैलिएकाे थियाे…..हेर्नुहाेस् यी १० प्रमाणहरू

हिन्दू धर्मकाे ९० हजार वर्षभन्दा पनि लामाे लिखित इतिहासमा लगभग २० हजार वर्ष पूर्व नयाँ शिराबाट वैदिक धर्मकाे स्थापना भयाे र नयाँ शिराबाट सभ्यताकाे विकास पनि प्रारम्भ भयाे। प्रारम्भमा ब्रह्मा...

तपार्इँकाे जीवनसँग जाेडिएका वेदका चर्चित १५ श्लाेकहरू

पल्लवी शर्मा – वेद हाम्राे सबैभन्दा प्रचीन ग्रन्थ हाे। वास्तवमा वेदलार्इ परमात्माकाे अनमाेल वाणी मानिन्छ जसले मानवलार्इ व्यावहारिक रूपमा जीवन जिउन सिकाउँछ। त्यसैले अाउनुहाेस् अाज हामी तपार्इंलार्इ मानव जीवनसँग प्रत्यक्ष...

आज गुरु पूर्णिमा, गुरुप्रति आदर प्रकट गरी मनाईंदै

काठमाण्डाै११साउन०७५/गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम अर्थात्, गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु...

आजको राशिफल२०७५ श्रावण ११

वि.सं. २०७५ श्रावण ११ गते शुक्रबार तदनुसार ई. सं. २०१८ जुलाई २७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

आजको राशिफल २०७५ श्रावण १०

वि.सं. २०७५ श्रावण १० गते बिहीबार तदनुसार ई. सं. २०१८ जुलाई २६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

आजको राशिफल २०७५ श्रावण ०९

वि.सं. २०७५ श्रावण ०९ गते बुधबार तदनुसार ई. सं. २०१८ जुलाई २५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

यी तीन कुरा भएका पुरुष हुन्छन् सार्‍है अभागी, सक्दैनन कहिल्यै खुशी हुन !

शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ: चाणक्य नीति भन्छ, वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्। भोजनं च पराधीनं त्रयस् पुंसां विडम्बनास्। यसको अर्थ हो कुनै पनि पुरुषकी...

एउटै ढुंगाबाट बनेकाे १२०० वर्ष पुरानाे प्राचीन एक मात्र हिन्दू मन्दिर

नेपाल र भारत भनेका मन्दिरहरूका देश हुन्, जहाँ हरेक स्थानमा मन्दिर भेटिन्छ। केही मन्दिर अत्यन्त प्राचीन छन् भने केहीचाहिँ नयाँ पनि छन्।नेपाल र भारतमा हरेक दिन मन्दिर बनिरहेका हुन्छन्। मन्दिरमा...