नेवार समुदायको एक महिने ‘बर्खेनाच’ ले सदरमुकाममा रौनक
बेनी०१भाद्र०७५/ जिल्ला सदरमुकाममा एक महिना लामो ‘बर्खेचान’को रौनक बढेको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानको रूपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ । नेपाल...