हिन्दु धर्म र ‘१०८’ अङ्ककाे सम्बन्ध

जप माला कहिल्यै रुद्राक्ष मालामा भएका रुद्राक्षदाना गन्नुभएको छ ? विवाहमा स्वयंवर गर्दा दुलहादुलहीले लगाउने मालामा भएका फूलका थुङ्गा गन्नुभएको छ? गन्नुभएको छ भने थाहा हुनपर्ने कि त्यहाँ १०८ वटा...

याेगकाे संक्षिप्त इतिहास

योगकाे उपदेश सर्वप्रथम हिरण्यगर्भ ब्रह्माले सनकादिकहरूलार्इ, पश्चात् विवस्वान (सूर्य) लार्इ दिइयाे। पछि गएर याे दुर्इ शाखाहरूमा विभक्त भयाे। एक ब्रह्मयोग र अर्काे कर्मयोग। ब्रह्मयोगकाे परम्परा सनक, सनन्दन, सनातन, कपिल, आसुर‍ि,...

आजको राशिफल२०७५ आश्विन १४ गते आइतबार

वि.सं. २०७५ आश्विन १४ गते आइतबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर ३० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

पाकिस्तानमा हिन्दू धर्म : सिन्धु घाँटी र मोहन जोडादो कसरी जोडिन्छ हिन्दूसँग ?

[caption id="attachment_33752" align="aligncenter" width="997"] तस्विर : मोहन जोडादो / एपिएफ[/caption] हिन्दू शब्द पाकिस्तानको सिन्धु (इण्डस) नदीको नाम परिवर्तन हुँदै बनेको शब्द हो । यो शब्द इण्डस नदीको पूवी किनारको जमिन...

सिन्धु घाटीकाे सभ्यता कसरी विनाश भयाे ? किन यसलार्इ संसारकै रहस्यमय सभ्यता मानिन्छ ?|

[caption id="attachment_33752" align="aligncenter" width="969"] तस्विर : मोहन जोडादो / एपिएफ[/caption]  अनिरुद्ध जोशी ‘शतायु’,हामीले धेरै पहिलेदेखि नै सुन्दै अाएकाे सिन्धु उपत्यका वा सिन्धु घाटीकाे सभ्यताका बारेमा अाज हामी विस्तृत रूपमा प्रकाश...

उपनिषदका महत्वपूर्ण पाँच वचन कुन कुन हुन् ?

हिन्दुहरूकाे प्रमुख धर्मग्रन्थ हाे वेद। वेदका चार भाग छन्- ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। यी चारै वेदकाे अन्तिम भाग वा तत्वज्ञानलार्इ वेदान्त  वा उपनिषद भनिन्छ। उपनिषदहरूकाे संख्या लगभग १००० बताइएकाे...

आजको राशिफल २०७५ आश्विन १३ गते शनिबार

वि.सं. २०७५ आश्विन १३ गते शनिबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

राष्ट्रपतिबाट कुमारीको दर्शन, यस वर्षको इन्द्रजात्रा समापन

काठमाडौँ, १२ असोज०७५/  राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन आज वसन्तपुर गई श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नाका साथै प्रसाद ग्रहण गर्नुभएको छ । सो अवसरमा राष्ट्रपतिले कुमारीलाई वस्त्र, आभूषण...

आजको राशिफल २०७५ आश्विन १२ गते शुक्रबार

वि.सं. २०७५ आश्विन १२ गते शुक्रबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

आजको राशिफल २०७५ आश्विन ११ गते बिहीबार

वि.सं. २०७५ आश्विन ११ गते बिहीबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...