आजको राशिफल २०७५ कार्तिक ०५ गते सोमबार

वि.सं. २०७५ कार्तिक ०५ गते सोमबार तदनुसार ई. सं. २०१८ अक्टोबर २२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा ६३२ वटा राँगाको बलि प्रदान

राजविराज, २ कात्तिक०७५/ सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त...

विजयादशमीको साइत ०९ः५१ मा

काठमाडौँ, २ कात्तिक ०७५/ आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक...

आजको राशिफल २०७५ कार्तिक ०२ गते शुक्रबार

वि.सं. २०७५ कार्तिक ०२ गते शुक्रबार तदनुसार ई. सं. २०१८ अक्टोबर १९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

एकान्तकुमारीको जात्रा सकियो, तलेजुमा दर्शनार्थीको घुइँचो

भक्तपुर १ कात्तिक ०७५/ जीवितदेवीका रूपमा पुजिने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी आज कुमारीजात्रा मनाइएको छ । तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई आज बिहानैदेखि तलेजुको आगमघरमा ल्याएर...

जनकपुरधाममा रहेकाे राजदेवीमन्दिरमा १५ हजार बोका बलि

जनकपुरधाम, १ कात्तिक०७५/शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ ।यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष...

आजको राशिफल ०७५ कार्तिक ०१ गते बिहीबार

वि.सं. २०७५ कार्तिक ०१ गते बिहीबार तदनुसार ई. सं. २०१८ अक्टोबर १८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

आज नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै

 काठमाडौँ, १ कात्तिक०७५/ आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको...

महागौरीकाे पुजा अारधना गर्दै महाअष्टमी मनाइयाे

प्रतिभा भट्टरार्इ,३१असाेज०७५/ हिन्दुहरुको महान चाड बडादसैंको महाअष्टमीमा पुजिने देवी महागौरी हुन्। आजको दिन आठ वर्षकी कन्यालाई पाउ धोएर मीठा मीठा परिकार बनाएर भोजन गराएर राम्रा उपहार दिई उनबाट आशीर्वाद लिनु लाई...

अाज महाअष्टमी र कालरात्रि मनाइँदै

काठमाडौँ३१असाेज०७५/ आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको...