नचिनेको नया बर्ष–डा.सुरेन्द्र सिटाैला

मेरा बाबु आमाले , नचिनेको नया बर्ष , शिशीर ऋतुमै , कता बाट टुप्लुक्क , मलाइ हेलो भन्दै आएछ । उसको आगमनमा , म चुपचाप बसेको देखेर , मेरा छोराछोरी...

नेपाली नेपालकाे माया छ कि छैन, -बासुदेब सेढाई

[caption id="attachment_15583" align="aligncenter" width="993"] बासुदेब सेढाई[/caption] राष्ट्रबादि नागरिक जुट एकैतिर झुक्न नदेउ नेपालीको बिश्व सामु शिर किन झुक्ने सगरमाथा बिश्वकाे शिर हुँदा के हेर्दै छाै देशभक्त हाे नेपाल अामा रुँदा...

राम,लक्ष्मण र गंगा जमुना हुर्काउने मायाँकी खानी कल्पना

रमिला बस्नेत , उदयपुर मंसिर १७,/भनिन्छ संसारमा अामा निकै महान हुन्छिन् ।हरेक बालबालिकालाई अामाले नै याे संसार हेर्ने र नियाल्ने अवसर प्रदान गर्दछिन्। यस्तै मध्यका पनि महा मानव भित्र पर्ने...

जगत् चिडियाखाना-तीर्थराज अधिकारी

पर्खालमा छन् अझ तार जाली छ बन्द बाटो तन छैन लाली चरा यहाँ छन् बिचरा बनेका छन् प्वाँख के भन्नु र कक्रिएका ? १। छन् बाघ नंग्रासित नै गलेका छन्...

म सिर्जनामा कति रम्न पाएँ ?-तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="aligncenter" width="954"] तीर्थराज अधिकारी[/caption] बनेर पर्दा कति रात आए ? जाडो र गर्मी कतिले सताए ? दुखेर छाती कति थर्थराएँ ? म सिर्जनामा कति रम्न पाएँ ? १...

गजल

[caption id="attachment_21558" align="alignright" width="170"] सीता प्याकुरेल[/caption] थमाईदिँए हातमा सलाई, मजा लिनुहाेस् अाउनुस् मेरो घर जलाई, मजा लिनुहाेस्   छुँदा घाेच्छ काँडाले , दुखाउन सक्छ टाढैबाट हेर्नुस् फूललाई, मजा लिनुहाेस्  ...

असहमति-तीर्थराज अधिकारी

 तिम्राझैँ भ्रमको खेती गर्दै म हिँड्न सक्दिनँ । दम्भले मुठ्ठी उठाउँदै हड्डीका हबेलीमाथि मुस्काउन सक्दिनँ । रगत लत्पतिएका हातहरूले परेवा समाउँदै शान्तिको गीत गाउन सक्दिनँ । म त वेदनाले छिटै...

अनल गौतमको लभ एट पच्चिस’ बजारमा आउदै

काठमाण्डाै २४ कार्तिक०७४/ साहित्य लेखनमा लामो समयदेखि कलम चलाइरहेका अनल गौतमको उपन्यास ‘लभ एट पच्चिस’ छिटै बजारमा आउने भएको छ । यस उपन्यास भित्र दुई यूवा यूवती बिचको अनौंठो प्रेम...

बोटको अठोट-तीर्थराज अधिकारी

जरा धरा जे जति टेक्न पाएँ आधार मानी तन यो सजाएँ अठोट अग्लो शिरमा उठाई जित्नै छ बाधासितको लडाइँ ।१। हुरी चली पल्लव वस्त्र तानोस् आकाश गर्जी जति वज्र हानोस्...

नया पार्टी प्रबेश गर्नु पर्छ -डा.सुरेन्द्र सिटाैला

[caption id="attachment_19335" align="alignleft" width="920"] -डा.सुरेन्द्र सिटाैला[/caption] यो एक्काइसौ शताब्दी हो , सबै कुरा याहा बदलिएको छ । याहाको समाज र सभ्यता बदलिएको छ , नबदलिनु पर्ने , मानबताको परिभाषा बदलिएर...