केही टुसा कविताहरु
—तीर्थराज अधिकारी १.ऐना ऐना आफैँ कसैको चित्र कोर्दैन सामुमा काला–गोरा जस्ता रुपहरु उभिन्छन् तिनलाई उही उही रुपको उपहार मात्र दिन्छ । २.लिलिपुटहरु लिलिपुटहरुलाई सर्वोच्चताको सपना देख्न कतै कुनै निषेध छैन...
Nepali online news portal site
Nepali online news portal site