लघुकथा :–तीज कस्को ?-दिपा बडाल

[caption id="attachment_7485" align="alignleft" width="289"] दिपा बडाल[/caption] गाउँमा तीजको रौनक बढेको थियो । हामी पनि दिदीबहिनीहरु मिलेर यसो रमाइलो गरौँ न त भन्ने सोच बनायौँ तर मादल बजाउन कसैलाई अाउँदैनथ्यो । गाउँमा...

दृश्य परिवर्तन-लघुकथा-धु्र्व मधिकर्मी

चोकमा घर भएका दुईचारजना केटाकेटीहरु खेलिहेका थिए । बीचबीचमा ती आपसमा एकअर्कोलाई छक्याउने र खेलमा रोचकता थप्न आइन्दा यसो गर्न पाइन्छ या उसो गर्न पाइन्न भन्दै नियम बनाउँदै र संशोधन...

बिरालाहरु-कविता-तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="alignleft" width="255"] तीर्थराज अधिकारी [/caption]         क)तातो दूधलेथुतुनो पोलेर रन्थनिएकाचोर बिरालाहरुमही पनि फुकेर मात्र खान्छन् ।ख)झोक्रिएका बिरालाहरुलाईमुसा नखानेव्रत बसेको ठान्नु माहाभुल हुनेछ ।ग) आन्द्रा निकालेर आन्द्रा नै भर्न पल्केकाखुनी बिरालाहरुआफ्नै...

सद्देलाई बौलाह देख्छौ भने -विजय तिमिल्सिना -लघुकथा

[caption id="attachment_6676" align="alignleft" width="198"] विजय तिमिल्सिना[/caption]प्रसङ्ग हो गत हप्ताको । चावहिल चोकबाट घरको बाटोतिर पाइला चाल्दै थिएँ । कार्यालयको कामले थकित मस्तिष्क बोकी साँझको भिडलाई छिचल्दै मेडिकियर हस्पिटलको शाखा बाटो...

बाँदरको लुतो -हेमा अधिकारी, कपन

[caption id="attachment_6513" align="aligncenter" width="151"] हेमा अधिकारी[/caption]जङ्गलमा बस्ने एउटा बादरको लुतोजति कन्यायो उति चीलाउने लुतो थाहा छैन उसलाइ आफ्नो तीखो नङ्ग्राले कन्याउदाकेही क्षण आनन्द हुन्छ तर पछि पोल्छ र अझ गहीरो...

सलगमको सहर घुम्ने रहर– गंगा पौडेल(बाल कथा)

[caption id="attachment_6015" align="alignleft" width="233"] गंगा पौडेल[/caption]रामचाकोबारीमा मुला, काउली, बन्दागोबी, भ्यान्टा जस्ता थुप्रै तरकारीहरु लटरम्मै फलेका थिए । ती मध्ये पहिला काउली टिपेर उनले खर्पनमा राखी सहरतिर बेच्न लगे । अर्को...

तुहिएको सपना- कथा- सुबिसुधा आचार्य

“काम फत्ते भयो त पूर्ण ?” हातको सियोलार्ई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलोे खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न...

लघुकथा- भविष्यवाणी -गंगा कर्माचार्य पौडेल

[caption id="attachment_145" align="alignleft" width="225"] गंङ्गा पाैडेल,कपन[/caption]छोराको उदण्ड स्वभाव देखेर सुन्तलिले सम्झाउँदै भनिन् “हेर बले तँ खराव मान्छेको सङ्गत गरेर अरुलाई किन दुःख दिन्छस् ? सात पल्ट जाँच दिएर भएपनि एस.एल.सी...

ताप्नै छ बाँकी दिनको पहार –तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="alignleft" width="281"] तीर्थराज अधिकारी[/caption]फुल्दै थियो कोमल लोकतन्त्रनिल्दै उठ्यो गोमन झोँकतन्त्रउमान्दको बन्दुकको रजाइँखप्दै बिते दर्जन वर्ष रोई ।बाढी, हुरी, भोक असङ्ख्य रोग छन् प्यास, अत्यास यतै वियोग बनेर चिल्ला...

भाइ र फूल- अमर न्यौपाने

 [caption id="attachment_832" align="alignleft" width="226"] अमर न्यौपाने[/caption]उसलाई थाहा छैन आफू पा“च वर्ष भएको बाबुले बिर्से पनि आमालाई एक दिन अझ भनौ एक घन्टा पनि फरक नपर्ने गरी थाहा छ ।उसको सानो...