देशकाे अस्तित्व जाेगाउन जुटाै –बासुदेब सेढाई

[caption id="attachment_15583" align="aligncenter" width="248"] -बासुदेब सेढाई[/caption] पबित्र याे बुद्धभुमि शिरमा सगरमाथा नेपालीले नेपालकै गाउनुपर्छ गाथा माैलिकता जाेगाउन उठ्ने बेला भयाे नेपालीको अस्तित्व नै हराउँदै गयाे पश्चिमेलि संकृतिकाे प्रभाब बढ्दै गयाे...

यात्रा जिन्दगि-पहल असीम थापा

[caption id="attachment_17269" align="aligncenter" width="484"] पहल असीम थापा[/caption] हिँडिरहेछ निरन्तर कहाँ पुग्ने सुरसार छ । यो जिन्दगि कागजको डुङ्गामा सवार छ । आज आफू मर्नुछ र ?यो देश बचाउनु छ पर्ख...

गजलमा राष्ट्रवाद : सुबर्ण शर्मा

[caption id="attachment_16270" align="alignnone" width="217"] सुबर्ण शर्मा प्राध्यापक लमजुङ सुन्दरबजार कृषि क्याम्पस [/caption] पात्र फरक प्रबृत्ति उहीँ नेपालकाे बिफलता राेक्याे र कसले ? पार्टी बाेक्याे गुट बाेक्याे याे देशकाे झन्डा बाेक्याे...

एउटा अपुरो कथा-पुष्यराज पुडासैनी

 उ बोल्छ: के भन्ने तिमीलाई मात्रै पर्छ । तिम्रो मात्रै आसुँ नुनिलो हो अरुको त केवल पानी हो । यो बुझाई बाट जुन दिन सम्म तिमी बाहिर निस्किदैनौ तिम्रो मन...

नयाँ दुलही -डा. त्रिलोचन आचार्य

[caption id="attachment_12841" align="aligncenter" width="411"] डा. त्रिलोचन आचार्य[/caption] जहाँ म जन्मिएँ हुर्केँ दिन्छ त्यस्ले बिदाई यो भन्ने लाग्दैनथ्यो त्यै भो स्वप्ना वा बिपना छ यो ऐले हाँस्नु पर्यो छोपूँ आँसुको पोखरी...

‘राम्रो बानी बनाउनू नानी’-विवेक विनयी

[caption id="attachment_10516" align="aligncenter" width="871"] विवेक विनयी[/caption] बानी विज्ञानको अप्रेसनबाट कुरा थालौँ । मानिसको बानी कस्तो छ, त्यसैले उसको सफलता र असफलताको पटकथा लेख्छ । सायद त्यही भएर होला अङ्ग्रेजी कवि...

कथा- सुनकेशरी— पुण्यराज पुडासैनी

[caption id="attachment_2425" align="alignleft" width="175"] — पुण्यराज पुडासैनी[/caption] म उसको कोठाभित्र छिर्दा ऊ एकदमै मौन थिई । मलाई कोठामा पुग्दा उनका मौन आँखाहरूले बस्ने इसारा गरे । उसको मुहारमा कान्ति थिएन...

हारेको शहीद र म -डा.सुरेन्द्र सिटाैला

[caption id="attachment_12272" align="aligncenter" width="272"] डा.सुरेन्द्र सिटाैला[/caption]   ओछ्यानको मायालु काख वाट, वाहिरिदै गर्दा, काठमाण्डूको जाडो, सिउ सिउ गर्दै, मेरै कोठा भित्र पसेछ । विडम्बना ! रेडियोले, आज शहीद दिवस भनेर...

पृथ्वीनारायण उतै कतै फर्कि सके -सुरेन्द्र सिटाैला

[caption id="attachment_12272" align="aligncenter" width="329"] सुरेन्द्र सिटाैला[/caption] पृथ्वीनारायण शाह,  तिष्ठा र कांगडा हुदै,  घुम्दै यतै कतै आएछन् । गोरखा दरवारमा वास वसि,  नुवाकोटमा खाजा खादै , सिहदरवार अगाडि वसेर,  सारङ्गीको सुरिलो...

कथा “पुरानो डायरी”-बिष्णु मणी अधीकारी

[caption id="attachment_11571" align="alignleft" width="302"] बिष्णु मणी अधीकारी[/caption] एस एल सि सकाएपछी............................... घरमा बुढा भएका बा आमा दिदिको बिवाह अनि मेरो पढाईको ऋण सबै चपेटामा हुँदै गर्दा बर्खा नथेग्ने छानो मुनि...