CIB को प्रहरी हौं भन्दै बिभिन्न ब्यक्तिहरू अपहरण गरी फिरौति असुल गर्ने गिरोह पक्राउ
काठमाण्डाै ४असार०७४/ बिभिन्न ब्यक्तिहरूलाई सुन्दर युवती मार्फत Honey Trap बनाई CIB को प्रहरी हौ भन्दै नियन्त्रणमा लिई अपहरण तथा शरिर बन्धक बनाई यातना तथा फिरौति लिने गिरोह सकृय रहेको सुचनाको...