ब्लड बैंककाे चरमलापारवाही, रगत लिँदा एचआईभी सर्यो !
काठमाडौंटअसार०७४/ हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ बर्षे युवामा हालै परीक्षण गर्दा एचआइभी एड्स संक्रमण देखिएको छ । चढाईएको रगतबाट ती युवालार्य एचआईभी एड्स संक्रमण हुन पुगेको हो,...