उप– प्रधानमन्त्री बिजया गच्छदारबिरूद्ध मुद्धा दायर : अाचारसंहिता बिपरित दुहबीमा पैसा बाडेकाे अाराेप
इटहरी११,असार०७४/संघिय मामिला तथा स्थानीय बिकास मन्त्री एवम उपप्रधानमन्त्री बिजया गच्छदारबिरूद्ध निर्वाचन अाचारसंहिता उलङघन गरेकाे अाराेप सहित सुनसरीकाे दहबी स्थित निर्वाचन अधिकृतकाे कार्यालयमा मुद्धा दायर भएकाे छ । उनले सरकारी गाडीकाे...