इन्टरनेटको शुल्क ह्वात्तै घट्ने

काठमाडौं १३, असार०७४/ इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले २०७१...

निर्वाचनको दिन  भारी बर्षा हुने

काठमाडौँ १३असार०७४/ बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित...

बोक्सो आरोपमा घाटी रेटेर हत्या

मोरङ,आषाढ १३/ ‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका यहाँका एक वृद्धको आइतबार राति विभत्स हत्या भएको छ। रंगेली नगरपालिका ९ स्थित स्थानीय बजार गएर फर्कदै गरेका ६३ वर्षीय पहाडचन राजबंशीको...

माैन अवधिमा पनि नेतालाई चटारो घरघरमा धाउदै

रमिला बस्नेत ,उदयपुर असार १२/असार १४ गते हुने स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु भएपनि उम्मेदवारहरुले आचारसंहिता विपरित भोट मागेका छन्। गोप्य रुपमा घरमुलीलाई भेट्ने र आफ्‍नो कुरा राख्न उदयपुरका...

ठूलाबडासँग आशीर्वाद लिई मनाइँदै इद उल फित्र

काठमाडौँ१२असार०७४/  अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन आज देश भरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइ रहेका छन् । दशौँ...

मिथिला सांस्कृतिक संग्राहलयको शिलान्यास

जनकपुरधाम,असार १२/ जनकपुरमा मिथिला सांस्कृतिक संग्राहलयको एक कार्यक्रम बीच शिलान्यास गरिएको छ । राष्ट्रिय जनता पार्टी नेपालका सभासद् माधवी रानी साहले सोमबार संग्राहलयको शिलान्यास गरेकी हुन् । निर्वाचन क्षेत्र पूर्वाधार...

पत्नी हत्याको आरोपमा सहनी पक्राउ

गौशाला१२ ,असार०७४/ पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार...

सुतेको अवस्थामा एसिड प्रहार, एकको मृत्यु

महोत्तरी १२ असार / मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ । गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया शीतलदेवी महतोको एसिड प्रहारबाट...

निर्वाचन नजिक विभिन्न ठाउँमा बम आतंक

इटहरी११,असार/ स्थानीय तह दोस्रो चरणको निर्वाचन नजिक विभिन्न ठाउँमा बम आतंक मच्चिएको छ । आइतबारमात्रै इटहरीमा माओवादी केन्द्रका उपमेयरका उमेदवारको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । इटहरी ८...

कांग्रेस  मेयरका उम्मेद्वार खडग फागाेकाे घरमा बम बिस्फाेट

मोरङ११,असार/ मोरङको उर्लाबारीस्थित नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार खड्ग फागोको घरलाई लक्षित गरि आज बिहान अज्ञात समुहले बिष्फोट गराएका छन। बिहान करिब साढे २ बजेको समयमा फागोको घरमा लगाईएको...