प्रदेश नं २ काे निर्वाचनप्रति अमेरिकाको यस्तो चासो
काठमाडौँ १६असार०७४/ अमेरिकाले असोजमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा विदेशी कूटनीतिज्ञ तथा अन्तराष्ट्रिय समुदायलाई पर्यवेक्षण गर्न दिन नेपालमाथि कूटनीतिक दबाब दिएको छ। निर्वाचन आयोग र सरकारले स्थानीय निर्वाचनमा...