अछाममा नेपाली काँग्रेस र माओवादी केन्द्रबिच आगामि निर्वाचनमा पनि सहकार्य हुने
कल्पना बोहरा –अछाम २३ असार/नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र अछामको संयुक्त बैठक बसि प्रेस बिज्ञप्ति जारी गरिएको छ । अछाम सदरमुकाम मंगलसेनमा भएको २ राजनीतिक दलको संयुक्त बैठकले गरेका...