कोसीमा अर्को ब्यारेज बन्ने : बाह्रै महिना किसानका खेतमा पानी
काठमाडौं२५ आषाढ २०७४/ दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ । यसका लागि...