माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम लीस्ट तयार
काठमाडौं३० असार०७४/ सत्तारुढ नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ। कांग्रेससँग मन्त्रालय भागबन्डा हुनेबित्तिकै टुंग्याएका नामावलीहरूमध्ये कालिकोटका सांसद महेन्द्रबहादुर शाहीलाई ऊर्जा मन्त्रालय दिने भनिए पनि...