फिनल्याण्डले नेपाललाई दियो २ अर्ब ३६ करोड अनुदान
काठमाडौं ३० असार०७४ /फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको...