उपरीक्षकसहित ७ प्रहरी सम्मानित
महोत्तरी,३१ असार०७४/ सेभ जलेश्वरको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तरगत आज १४ औं साताको सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरीलाई सामाजिक कार्यमा योगदान पु-याएको भन्दै सम्मान गरिएको छ । जलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा आयोजित...