सरकारको सम्मानले ऊर्जा उद्यमी उत्साहित : भन्छन् इतिहासमै पहिलो पटक जुरेको अवसर
काठमाडौँ १साउन०७४/ मुलुकको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गरेको र उज्यालो नेपालको अभियानमा सक्रियतापूर्वक सहभागी भएको भन्दै सरकारले आज निजी तथा सरकारी ऊर्जा उत्पादकलाई सम्मान गरेको छ । विद्युत् विकास...