बम समातेर फाल्ने हवल्दार रानाको बढुवा
काठमाडौं, साउन ५ । दोस्रो चरणअन्तर्गत् स्थानीय तहको निर्वाचनकाक्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरिएको छ । उत्कृष्ट...