लमजुङको बेंसीसहरमा मध्यरातमा आगलागी, २० लाखको धनमाल क्षति
लमजुङ,८ श्रावण २०७४/ बेंसीसहर नगरपालिका वडा नं. ७ हाइस्कुल चोकको एउटा घरमा मध्यरात आगलागी हुँदा ३ वटा पसल पूर्ण रुपमा क्षति भएको छ । आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको...
Nepali online news portal site
Nepali online news portal site