नेपाली भूमिमा भारतीयले बसाए बस्ती
[caption id="attachment_19698" align="aligncenter" width="427"] तस्विर: कुमार लुइँटेल(अन्नपूर्णबाट)[/caption] काठमाण्डाै२१असाेज०७४/ मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् ।जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ / पीपी ६२...