भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु
भक्तपुर १ कात्तिक०७४/ यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा शुरु भएको छ । भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र...