‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’

धनगढी, १० कात्तिक०७४/ कैलालीको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आफ्ना आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि...

बालिका बलात्कारको आरोपमा चितवनमा २ जना पक्राउ

चितवन १०  कात्तिक ०७४/चितवन प्रहरीले ११ वर्ष र छ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउगरेकाे छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्ने एकजना ५२ वर्ष र...

नेतृत्व लिन चाहने ज्ञानेन्द्रलाई ओलीको यस्तो कटाक्ष

काठमाण्डाै१०कार्तिक०७४/बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार...

उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकियो

काठमाडौं १० कात्तिक०७४/ उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आजबाट सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो...

पहिलो चरणको निर्वाचन: सेनासहित तीन घेराको सुरक्षा

काठमाण्डाै१०कार्तिक०७४/संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ । ३२ जिल्लामा मंसिर १० मा...

 तत्काललाई मतपत्र छपाइ    स्थगित

काठमाडौं १०कात्तिक ०७४/ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र एउटै रहने कि अलग–अलग भन्ने विषयमा बढेको अन्योलबीच निर्वाचन आयोगले मतपत्र छपाइ स्थगित गरेको छ । प्रत्यक्षतर्फको मतपत्र शुक्रबारदेखि छाप्ने कार्यतालिका...

चिम्पान्जी र चरा तस्करीकाे नाईजेरियादेखि भारतसम्मै नेटवर्क

काठमाण्डाै१०कार्तिक०७४/नाइजेरियादेखि भारतसम्मै तस्करी गर्ने गरी ‘नेटवर्किङ’ गरेर चिम्पान्जी, बाँदर र अफ्रिकी चरा काठमाडौं ल्याइएको खुलेको छ । यसमा भारतीय र पाकिस्तानी नागरिकको मुख्य भूमिका देखिएको छ । वन्यजन्तु तस्करीमा पक्राउ...

निर्वाचन सारे संसद् ब्युँताउनेःवाम गठबन्धन

काठमाण्डाै०७४कार्तिक०७४/मंसिर १० र २१ गतेका लागि तोकिएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सारिए व्यवस्थापिका संसद् ब्युँताउने चेतावनी वाम गठबन्धनले दिएको छ । सर्वोच्च अदालतले मतपत्रसम्बन्धी आदेश दिएको भोलिपल्ट विहीबार...

काँग्रेस सभापतिसहित २२ उम्मेदवारको टुंगो

काठमाडौँ,१० कात्तिक ०७४/नेपाली काँग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज...

नेमकिपाले चुनावी तालमेल नगर्ने

भक्तपुर, ९ कात्तिक०७४/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले कुनैपनि पार्टीसँग ताममेल नगर्ने बताउनु भएको छ । नेमकिपालाई तालमेलमा आउन वाम गठबन्धन...