लेखापालले नै गरे ६१ करोड भ्रष्टाचार : छानबिनमा अख्तियार !
काठमाण्डाै२४ कार्तिक०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ...