बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने प्रचण्डको निर्णय देउवाद्धारा खारेज
काठमाडौं, २७ कात्तिक०७४/ सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको...