डा. भट्टराईले भने, ‘जनताको जीवनस्तर सुधारका लागि वाम गठबन्धनको विकल्प छैन
काठमाडौँ ११मंसिर०७४/ वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले राष्ट्रको दीर्घकालीन हित, जनताको जीवनस्तर र दैनिकीमा सुधारका लागि वाम गठबन्धनको विकल्प नरहेको बताए ।...