डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने
काठमाडौं ०६ पाैष०७४/डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने भएको छ । कम्पनीले प्रिमियर मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो । हाल दुई अर्ब चुक्ता...