निर्वाचित सरह खर्चगर्ने अधिकार मागे समानुपातीकका सभासदले
काठमाडौं, असार २७ – सभासदहरुले प्रत्यक्ष निर्वाचित सभासदलाई जस्तै समानुपातिकलाई पनि खर्च गर्ने अधिकार दिन माग गरेका छन् । एक सय ४५ जना सभासदले सभामुख सुवासचन्द्र नेम्वाङको ध्यानाकर्षण गराउँदै समानुपातिक...