छुवाछुत जस्ता सामाजिक अपराधको उन्मुलन गर्न ब्रह्माण(आचार्य एवं समाजका कथित उपल्लो वर्ग)हरु नै अग्रसर हुनुपर्छ।
[caption id="attachment_931" align="alignleft" width="206"] कमलराज श्रेष्ठ[/caption]हामी एक्काइसौ शताब्दिको आधुनिक सभ्य मानव हौ भनी नाक त फुलाइरहेछौ तर यश धर्तिको पहिलो मानव (वैदिक सनातन धर्मानुसार) "मनु" को जति मानवीय संवेदना पनि...