कण्डमबाट पुरुष भन्दा महिलालाइ फाइदा

कण्डमलाई लिएर मानिसहरुमा अनेका किसिमका भ्रम छन् । कयौं पर्नस्टार समेत कण्डम प्रयोग गर्ने मान्दैनन्। हालै चीनमा गरिएको एक सर्भेमा भने कण्डमका धेरै फाइदा रहेको खूलासा भएको छ ।हालसम्म कण्डमको...

चर्काे आवाज निकालेर यौनसम्पर्क गर्दा प्रहरी खोरमा

चर्काे आवाज निकालेर यौनसम्पर्क गरेपछि बेलायतकी एक महिलालाई २ हप्ताको जेल सजाय सुनाइएको छ । बर्मीघम सिटीकी २३ बर्षिया जेम्मा वेलले यौनसम्पर्क गर्दा हल्ला गरी सामाजिक भावनामा खलल पुर्याएको ठहर...

म्याच फिक्सिङ गर्ने खेलाडी राष्ट्रघाती, कती डलरमा कुनकुन म्याच भयाे फिक्सिङ हेराै

काठमाडौं २९ असाेज /म्याच फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसहित ५ खेलाडीलाई विहीबार महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ । अपराध अनुसन्धान महाशाखाको रोहबरमा बुधबार पक्राउ परेका...

कांग्रेसले राष्ट्रपतिमा महन्थ ठाकुरलाई अघि बढाउने संकेत

असोज २९,काठमाडौं /कांग्रेसले राष्ट्रपतिमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ ।कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाका नेताहरुबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्नेबारे...

हजार मेगावाट सम्म सोलार बनाउने चिनियाँ प्रस्ताव

असोज २९, काठमाडौं । चिनियाँ सरकारी स्वामित्पको एक कम्पनीले नेपालमा ३० देखि १ हजार मेगावाटसम्म सोलार प्लान्ट बनाइदिने प्रस्ताव गरेको छ ।नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए वा निर्माणको स्वामित्व लिइदिए...

मौका दिए फेरि सेवा गर्न इच्छुक -राष्ट्रपति डा. रामवरण यादव

असोज २८, काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादवले भारतीय पत्रिका द हिन्दुलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति मधेसी चुनिनु पर्ने र दलहरुले मौका दिए फेरि सेवा गर्न इच्छुक भएको बताएका छन् ।हिजोको...

एमाओवादी महराको नेतृत्वमा सरकारमा जाने निर्णय-सभामुखमा ओनसरी उम्मेदवार

असोज २८, काठमाण्डौ / एकीकृत नेकपा माओवादीको विहीबार बसेको स्थायी समिति बैठकले महासचिव कृष्ण बहादुर महराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।विहीबार विहान बसेको स्थायी समिति बैठकले महासचिव महरालाई...

अाेलीकाे नेतृत्यमा एमालेबाट को को हुँदैछन् मन्त्री ?

असोज २८, काठमाडौँ । एमालेको स्थायी समिति बैठकमा मन्त्री मण्डल बिस्तारका लागि विभिन्न मन्त्री पदमा आफ्ना पार्टीका नेताहरु सिफारिस गरेकोछ ।बैठकले एमाले नेतृ विद्या भण्डारीलाई राष्ट्रपतिमा सिफारिस गरेको छ भने...

अनुराधा कोइराला फेरि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

असोज २८, काठमाडौँ । मानव बेचबिखनविरुद्धको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला अन्तर्राष्ट्रिय अवार्ड स्विडेनको चाइल्ड १० (सी टेन)बाट सम्मानित हुने भएकी छन्।बालअधिकार स्थापनार्थ गरेको योगदान...

नेपाल–चीनबीच रसुवागढी नाका आजदेखि खुला

धुन्चे (रसुवा), २८ असोज । भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ ।केरुङतर्फ सडक मर्मत सम्पन्न गरी औपचारिक रुपमा चिनियाँ सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विन्सेङ्गले...