अनुदानको सबै पेट्रोल भित्रियो, सम्झौता गर्न नेपाली टोली चीन जादै
रसुवा ३ मंसिर /चीनले अनुदानमा दिएको सबै पेट्रोल नेपाल भित्रिएको छ । बुधबार सांझसम्ममा केरुङ नाका हुंदै ३५ वटा ट्याङकरबाट बांकी रहेको ३ लाख २२ हजार लिटर पेट्रोल नेपाल ल्याइएको हो...